Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Dec 30, 2014
२०७१ पौष १६ गते विहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा ३९ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइदै

 पौष १५, २०७१
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसले ३९ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा सभापति एवं सम्माननीय प्रधानमन्त्री श्री सुशील कोइरालाज्यूको अध्यक्षतामा भोलि मिति २०७१ पौष १६ गते विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुरमा एक कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । 
ऋषिकेश तिवारी
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files