Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Nov 10, 2015
१३ औँ महाधिवेशन अर्थ संकलन समितिमा सदस्यहरु थप गरिएको छ ।

कात्र्तिक २४, २०७२
प्रेस विज्ञप्ति
 
पार्टीको तेह्रौँ महाधिवेशन भव्यताका साथ सम्पन्न गर्नका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतको संयोजकत्वमा गठित “अर्थ संकलन समिति” मा सदस्यहरु थप गरे पश्चात समिति देहाय अनुसार रहेको छ । 
 
अर्थ संकलन समिति
संयोजक — डा. रामशरण महत, केन्द्रीय सदस्य
सदस्य — श्री विमलेन्द्र निधि, केन्द्रीय सदस्य 
सदस्य — डा. नारायण खड्का, केन्द्रीय सदस्य
सदस्य — डा. मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य
सदस्य — श्री प्रतापराम लोहार केन्द्रीय सदस्य
सदस्य — श्री महेन्द्र शर्मा भुसाल, आमन्त्रित केन्द्रीय सदस्य
सदस्य — श्री चिनकाजी श्रेष्ठ, मुख्य सचेतक, संसदीय दल
सदस्य — श्री दिव्यमणि राजभण्डारी
सदस्य — श्री खुमाप्रसाद अर्याल
सदस्य — श्री उमेश श्रेष्ठ
सदस्य — श्री तिलक रानाभाट
सदस्य — श्री जयराम लामिछाने
 
 
ऋषिकेश तिवारी
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files