Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Nov 25, 2015
नेपाली कांग्रेसका सभापति माननीय सुशील कोइराला २०७२ मंसिर १० गते काठमाडौँ फर्कनु हुने

 मंसिर ९, २०७२
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री माननीय सुशील कोइराला भोलि २०७२ मंसिर १० गते बिहीबार राति ७.४० बजे कतार एयरलाइन्सको उडानद्वारा काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा आइपुग्नु हुने कार्यक्रम रहेको छ । 
सभापति कोइराला आफ्नो स्वास्थ्य परिक्षणका लागि गत कात्र्तिक २० गते संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नु भएको थियो । 
 
ऋषिकेश तिवारी
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files