Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Dec 15, 2015
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७२ पुस १ गते बुधबार बस्ने

 मंसिर २९, २०७२
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७२ पुस १ गते बुधबारका दिन विहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरुलाई उपस्थितिका लागि अनुरोध गरिन्छ । 
 
ऋषिकेश तिवारी
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files