Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Dec 17, 2015
केन्द्रीय कार्यसमितिको २०७२ पुस २ गतेको बैठक

 
 
पुस २, २०७२
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, ललितपुरमा आसन्न तेह्रौँ महाधिवेशन तयारी सम्बन्धमा पुस १ गतेदेखि जारी केन्द्रीय कार्यसमितिको आजको बैठकमा केन्द्रीय सदस्यहरु— गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, डा. रामशरण महत, बालकृष्ण खाँण, रमेश रिजाल, फरमूल्लाह मंसुर, दिलेन्द्रप्रसाद बडू, मनमोहन भट्टराई, अर्जुनप्रसाद जोशी, महालक्ष्मी उपाध्याय डिना, मो. आफ्ताव आलम, कमला पन्त, अजयकुमार चौरसिया, महेन्द्र यादव, रत्न शेरचन, शंकर भण्डारी, मीन विश्वकर्मा, गगनकुमार थापा, राजनप्रसाद पन्त, रामचन्द्र तिवारी, श्यामकुमार घिमिरे, गुरुराज घिमिरे र प्रदीप पौडेलले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । 
केन्द्रीय कार्यसमितिको बैठक भोलि २०७२ पुस ३ गते शुक्रबारका दिन अपरान्ह २ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ । 
 
ऋषिकेश तिवारी
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files