Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 17, 2016
सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा ७ जनालाई मनोनयन गर्नु भएको छ

 चैत्र ३, २०७२ 
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाबाट नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जन सहित मिलाइएको रुपमा) को धारा २१ (ठ) बमोजिम श्री रामचन्द्र पौडेल, श्री कृष्णप्रसाद सिटौला, श्री अर्जुननरसिंह के.सी., श्री नरहरि आचार्य र श्री गगनकुमार थापा तथा यसै विधानको धारा २१ (छ) बमोजिम श्री चित्रलेखा यादव र धारा २१ (ञ) बमोजिम श्री उमाकान्त चौधरीलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ । 
 
ऋषिकेश तिवारी
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files