Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 17, 2016
केन्द्रीय कार्यसमितिको बैठक २०७२ चैत्र ५ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दै

 चैत्र ४, २०७२
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७२ चैत्र ५ गते शुक्रबारका दिन अपरान्ह २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरुलाई उपस्थितिका लागि अनुरोध गरिन्छ । 
ऋषिकेश तिवारी
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files