Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 01, 2016
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७२ चैत्र २२ गते सोमबार बस्ने

 चैत्र १९, २०७२
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७२ चैत्र २२ गते सोमबारका दिन अपरान्ह २ः०० बजे व्यवस्थापिका–संसद भवन, नयाँ वानेश्वरमा बस्ने भएको छ । उक्त बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरुलाई उपस्थितिका लागि अनुरोध गरिन्छ । 
 
प्रदिप पराजुली
का.वा.मुख्य सचिव
Share on Facebook

Attachments#
No files