Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 04, 2016
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७२ चैत्र २२ गते बसेको बैठकको निर्णय

 चैत्र २२, २०७२
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा आज व्यवस्थापिका–संसद भवन, नयाँ वानेश्वरमा वस्यो । 
आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले— नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०७२) लाई पारित गरेको छ । 
 
ऋषिकेश तिवारी
मुख्य सचिव
Share on Facebook

Attachments#
No files