Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 05, 2016
अप्सरादेवी सिटौलाको निधनप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

 चैत्र २३, २०७२
शोक विज्ञप्ति
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान महामन्त्री श्री कृष्णप्रसाद सिटौलाकी ८७ वर्षीया ममतामयी माता अप्सरादेवी सिटौलाको हिजो निधन भएको छ । हिजो एक धार्मिक कार्यक्रममा सहभागी हुन जाने क्रममा असहज महसुस भएपछि सिलुगढी तर्फ उपचारका लागि लैजाने क्रममा उहाँको निधन भएको थियो । 
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका सबै शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
ऋषिकेश तिवारी
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files