Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 19, 2016
कैलालीका प्रकाश बडुवालको निधनप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

 वैशाख ६, २०७३
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस कैलालीका महासमिति सदस्य, जिल्ला सभापतिका उम्मेदवार एवं नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सहमहामन्त्री भीम बडुवालका सुपुत्र प्रकाश बडुवालको जीपको ठक्करबाट गत वैशाख २ गते निधन भएको छ । स्वर्गीय बडुवालले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । 
 
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस गहिरो समवेदना प्रकट गर्दछ । 
 
ऋषिकेश तिवारी
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files