Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 29, 2016
नेकाजिकास, काठमाडौँका कोषाध्यक्ष गोविन्द पुडासैनीको ७७ वर्षीया ममतामयी माता सुभद्रा पुडासैनीको निधनप्रति ने.कां. द्वारा दुःख व्यक्त

 वैशाख १७, २०७३
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौँका कोषाध्यक्ष गोविन्द पुडासैनीको ७७ वर्षीया ममतामयी माता सुभद्रा पुडासैनीको गत २०७३ वैशाख १४ गते मेडिकल कलेज, जोरपाटीमा उपचारका क्रममा निधन भयो । 
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
प्रदीप पराजुली
सचिव
 
Share on Facebook

Attachments#
No files