Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 31, 2011
केन्द्रीय कार्यसमितिको बैठक विशेषकारणवस श्रावण २० गते बस्ने

श्रावण १५, २०६८
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०६८ श्रावण १६ गते सोमबार विहान ८:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणवस उक्त बैठक २०६८ श्रावण २० गते शुक्रबारका दिन विहान ८:०० बजे बस्ने भएको छ ।

वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files