Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 12, 2011
श्रावण २४ गतेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय

श्रावण २४, २०६८
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा बस्यो । आजको बैठकमा राज्य पुनर्संरचना सम्बन्धमा छलफल भयो । छलफलको क्रम जारी रहनेछ ।
    
वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files