Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 12, 2011
श्रावण २६ गतेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय

श्रावण २६, २०६८
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा बस्यो । आजको बैठकमा डा. रामशरण महत, रमेश रिजाल, डा. प्रकाशशरण महत, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद, उमाकान्त चौधरी, महेन्द्र यादव, डिल्लीराज रेग्मी र रामचन्द्र तिवारीले आफ्नो धारणा राख्नु भएको थियो । आजको बैठकमा राज्य पुनर्संरचना सम्बन्धमा छलफल भयो । केन्द्रीय कार्यसमितिको बैठक भोलि २०६८ श्रावण २७ गते शुक्रबार विहान ११ः०० बजे पुनः बस्नेछ ।
                                                                      
वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files