Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 04, 2017
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्लेमा भएको बस दुर्घटनाप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

जेठ २१, २०७४
प्रेस विज्ञप्ति
काठमाडौँबाट यात्रु लिएर कात्र्तिके देउरालीतर्फ जाँदै गरेको बा २ ख ६४४१ नम्बरको बस काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आज विहान दुर्घटना हुँदा ३८ जना घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । साथै, सभापति श्री शेरबहादुर देउवाले उक्त घटनामा परि घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ । 
 
कृष्ण प्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files