Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 25, 2017
नवलपरासी र धनुषाको घटनाप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त । अपराधीलाई कार्यावाहीको मांग

 असार ११, २०७४
प्रेस विज्ञप्ति
 
नवलपरासीमा स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोजित ¥यालीलाई लक्षित गरिएको बम विष्फोटमा परी ६ जना घाइते भएको र विद्यालय जादै गरेका धनुषा लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मा.वि., सिनुरजोडाका प्रधानाध्यापक नरेन्द्रकुमार शर्मा माथि अज्ञात समूहले गोली हानी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । 
यस्ता अवांछित गतिविधिमा संलग्न अपराधीहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको स्वास्थ्योपचारको व्यवस्था मिलाउन नेपाली कांग्रेस सरकारसँग मांग गर्दछ । साथै, नेपाली कांग्रेस घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files