Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 23, 2018
केन्द्रीय कार्यसमितिको २०७४ चैत्र ९ को बैठक

चैत्र ९, २०७४
 
प्रेस विज्ञप्ति
 
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैठक सभापति शेरवहादुर देउवाको अध्यक्षतामा केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर ललितपुरमा आज बस्योे । निर्वाचन समिक्षा सम्बन्धमा बसेको आजको बैठकमा— नेपाली कांग्रेसका पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य डा. नारायण खड्काले आफ्नो धारणा राख्नु भएको थियो । 
 
बैठक भोलि २०७४ चैत्र १० गते विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा पुनः बस्नेछ । 
 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files