Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 24, 2018
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७४ चैत्र १० गतेको बैठक

 चैत्र १०, २०७४
 
प्रेस विज्ञप्ति
 
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समिक्षा सम्बन्धी चैत्र ९ गतेदेखि जारी बैठकमा आज नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु— नरहरि आचार्य, दिलेन्द्रप्रसाद बडू, जीवनबहादुर शाही, नविन्द्रराज जोशी, गुरुराज घिमिरे, कल्याणकुमार गुरुङ, बीरबहादुर बलायर र हरिप्रसाद नेपालले आ–आफ्नो धारणा राख्नु भएको थियो । 
 
बैठक २०७४ चैत्र १२ गते विहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा पुनः बस्नेछ । 
 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files