Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 27, 2018
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७४ चैत्र १३ को बैठक

चैत्र १३, २०७४
 
प्रेस विज्ञप्ति
 
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समिक्षा सम्बन्धी चैत्र ९ गतेदेखि जारी आज चौथो दिनको बैठकमा केन्द्रीय सदस्यहरु— डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, फरमूल्लाह मंसुर, अर्जुनप्रसाद जोशी, धनराज गुरुङ, पुष्पा भुसाल, बद्री पाण्डे, पार्वता डी.सी. चौधरी, श्यामकुमार घिमिरे, अमृत अर्याल, अतहर कमाल मुसलमान र आमन्त्रित सदस्य हसन अन्सारीले आ–आफ्नो धारणा राख्नु भएको थियो । 
 
समिक्षा सम्बन्धी बैठक निरन्तर जारी छ । बैठक २०७४ चैत्र १५ गते विहान ९ः०० बजे पुनः बस्नेछ । 
 
 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files