Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 30, 2018
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७४ चैत्र १६ को बैठक

 चैत्र १६, २०७४
 
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समिक्षा सम्बन्धी चैत्र ९ गतेदेखि जारी आज छैठौं दिनको बैठकमा केन्द्रीय सदस्यहरु— अर्जुननरसिंह के.सी., एन.पी.साउँद, सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ र राधेचन्द्र यादवले आ–आफ्नो धारणा राख्नु भएको थियो । 
 
समिक्षा सम्बन्धी बैठक निरन्तर जारी छ । बैठक २०७४ चैत्र १८ गते विहान ११ः०० बजे पुनः बस्नेछ । 
 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files