Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 22, 2018
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ वैशाख ९ गतेको बैठक

 वैशाख ९, २०७५
 
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समिक्षा सम्बन्धी २०७४ चैत्र ९ गतेदेखि जारी आज सातौं दिनको बैठकमा केन्द्रीय सदस्यहरु— के.बी. गुरुङ, मीन विश्वकर्मा, ईश्वरी न्यौपाने, प्रदीप पौडेल,  देवेन्द्रराज कँडेल र बहादुर सिंह (लामा) तामाङले आ–आफ्नो धारणा राख्नु भएको थियो । 
 
समिक्षा सम्बन्धी बैठक निरन्तर जारी छ । बैठक २०७५ वैशाख १० गते विहान ८ः३० बजे पुनः बस्नेछ । 
 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Share on Facebook

Attachments#
No files