Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Sep 05, 2018
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७५ भाद्र २१ गते बस्ने भनिएको बैठक भाद्र २८ गते बस्दै

 भाद्र २०, २०७५
 
 
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७५ भाद्र २१ गते विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०७५ भाद्र २८ गते दिउँसो १ः०० बजे बस्ने भएकोले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य एवं आमन्त्रित सदस्यज्यूहरुलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Share on Facebook

Attachments#
No files