Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Oct 05, 2018
केन्द्रीय कार्यसमितिको बैठक २०७५ असोज २१ गते आइतबार दिनको २ बजे बस्ने

 असोज १९, २०७५
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७५ असोज २२ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०७५ असोज २१ गते आइतबार दिनको २ बजे बस्ने गरी तोकिएको छ । 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files