Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Oct 10, 2018
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ असोज २५ गते बस्ने भनिएको बैठक अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित

 असोज २४, २०७५
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७५ असोज २५ गते विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ ।
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files