Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Oct 30, 2018
महासमिति बैठक स्थानीय व्यवस्थापन समितिको बैठकको निर्णय

कात्र्तिक १२, २०७५

प्रेस विज्ञप्ति

महासमिति बैठक स्थानीय व्यवस्थापन समितिका संयोजक एवं नेपाली कांग्रेस काठमाडौँ जिल्लाका सभापतिको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले निम्नानुसारको उपसमिति गठन र निर्णय गरेको छ— 

१. भोजन व्यवस्थापन उपसमिति 
संयोजक— उद्धव सिलवाल, सचिव—नेपाली कांग्रेस भक्तपुर 
सह संयोजक— भीमसेन घिमिरे, सचिव—नेपाली कांग्रेस, ललितपुर
२. मञ्च तथा प्रचार प्रसार व्यवस्थापन उपसमिति
संयोजक — गोविन्द पुडासैनी, कोषाध्यक्ष, नेपाली कांग्रेस काठमाडौँ 
सह संयोजक— कर्मा व्यजनकार, कोषाध्यक्ष, नेपाली कांग्रेस ललितपुर
सह संयोजक— विजेश अवाल, कोषाध्यक्ष, नेपाली कांग्रेस भक्तपुर 
३. स्वयंसेवक व्यवस्थापन उपसमिति
संयोजक — भीमसेन घिमिरे, सचिव, नेपाली कांग्रेस ललितपुर 
सह संयोजक— किरण न्यौपाने, सहसचिव, नेपाली कांग्रेस भक्तपुर 
४. स्थानीय व्यवस्थापन सचिवालय उपसमिति
संयोजक— निशान ढुंगेल, सचिव, नेपाली कांग्रेस भक्तपुर 
५. आर्थिक व्यवस्थापन गर्न नेपाली कांग्रेस काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सभापतिहरुलाई जिम्मा दिने । 


डा. प्रदीप पराजुली
सचिव
 
Share on Facebook

Attachments#
No files