Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Dec 21, 2018
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक (२०७५ पौष ६) को निर्णयह

 पौष ६, २०७५

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । 

बैठकको निर्णय देहाय बमोजिम रहेको छ—

१. नेपाली कांग्रेसका महामन्त्री एवं विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिमा मंसिर ९ गते प्रस्तुत गर्नु भएको नेपाली कांग्रेसको विधानको संशोधित मस्यौदा सर्वसम्मतिले पारित गरेको छ । पारित मस्यौदा केन्द्रीय कार्यसमितिको तर्फबाट महामन्त्री एवं समितिका संयोजक पूर्णबहादुर खड्काले महासमितिको जारी बैठकमा पौष ७ गते पेश गर्नु हुनेछ । 


कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files