Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 03, 2019
पुराना नेता श्रद्धेय भरतमोहन अधिकारीको निधनप्रति नेपाली कांग्रेसका सभापतिद्वारा गहिरो दुःख व्यक्त

 फाल्गुण १९, २०७५
 
शोक विज्ञप्ति
 
पुराना नेता श्रद्धेय भरतमोहन अधिकारीको निधनले दुःखीत तुल्याएको छ । उहाँको विदाईसंगै मुलुकले एक असल र अनुभवी राजनीतिज्ञ गुमाएको छ भने व्यक्तिगत रुपमा मैले एक सहृदयी मित्र गुमाएको छु । 
 
पञ्चायतको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि अनवरत संघर्षमा उहाँको भूमिकासंगै यो क्षण म राजनैतिक सहकार्यको संस्कृति निर्माणमा उहाँले पु¥याउनु भएको योगदान स्मरण गरिरहेको छु ।
 
उहाँको निधनप्रति मेरो व्यक्तिगत एवं नेपाली कांग्रेस पार्टी परिवारकै तर्फबाट गहिरो शोक व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी एवं उहाँको परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।
 
 
 
शेरबहादुर देउवा
सभापति
 
Share on Facebook

Attachments#
No files