केन्द्रीय अनुशासन समितिको बैठक सम्बन्धमा ।

Nepali Congress Flag
केन्द्रीय अनुशासन समितिको बैठक सम्बन्धमा ।
नेपाली कांग्रेस 
केन्द्रीय अनुशासन समिति
 
चैत्र ३०, २०८२
 
केन्द्रीय अनुशासन समितिको बैठक सम्बन्धमा ।
 
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८३ वैशाख २ गते बुधबारका दिन बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने निर्देशानुसार जानकारी गराइन्छ । 
 
दिनेश थापामगर
सचिव