केन्द्रीय अनुशासन समितिको बैठक सम्बन्धमा ।

Nepali Congress Flag
केन्द्रीय अनुशासन समितिको बैठक सम्बन्धमा ।
केन्द्रीय अनुशासन समिति
 
वैशाख ६, २०८३
 
केन्द्रीय अनुशासन समितिको बैठक सम्बन्धमा ।
 
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८३ वैशाख ७ गते सोमबार दिउँसो ३ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने भएको व्यहोरा निर्देशानुसार जानकारी गराइन्छ । 
 
दिनेश थापामगर
सचिव