संसद समन्वय वोर्डको प्रथम बैठक सम्बन्धमा ।

Nepali Congress Flag
संसद समन्वय वोर्डको प्रथम बैठक सम्बन्धमा ।

वैशाख २१, २०८३


संसद समन्वय वोर्डको प्रथम बैठक सम्बन्धमा ।



नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद समन्वय वोर्डको प्रथम बैठक २०८३ वैशाख २२ गते मंगलबार दिउँसो ३:०० बजे केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा वोर्डका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।


                                                                                    कृष्णप्रसाद दुलाल

                                                                                  का.वा. मुख्य सचिव

संसद समन्वय वोर्डको प्रथम बैठक सम्बन्धमा । - नेपाली कांग्रेस